नियम १०
अनुसूचीमा हेरफेर वा थपघट

नेपाल सरकारले नेपाल राजपत्र सूचना प्रकाशित गरी अनुसूचीमा अवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।